३ फाल्गुन २०८२, आइतबार

Tag: हाजिर जमानीमा रिहा

युवराज सफल हाजिर जमानीमा रिहा

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल रिहा भएका छन् । अफवाह फैलाएको कसुरमा पक्राउ परेका पौडेललाई हिजो बुधबार साँझ हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक टिप्पणी गर्दै अपशब्द बोलेपछि