४ फाल्गुन २०८२, सोमबार

Tag: हाई प्रोफाइल

एउटा मुद्दा जसका कारण रोकियो दर्जनौं ‘हाई प्रोफाइल’ मुद्दाको सुनुवाइ

साउन १३, काठमाडौं । सर्वोच्च अदालतमा लामो समयदेखि दर्जनौं हाई प्रोफाइल मुद्दाको सुनुवाइ रोकिएको छ । एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिएका हुन् ।नेपाल आयल नियगमका पूर्वप्रमुख युवराज शर्माको अकुत सम्पत्तिसम्बन्धी मुद्दाका कारण सर्वोच्चमा