हाइड्रोक्लोरोक्विन र एचआईभीको औषधीको संयोजनमा उपचार विधि प्रभावकारी नभएको विश्व स्वास्थ्य संगठनको ठहर
जेनेभा, २१ असार । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ । कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु