८ आश्विन २०८१, मंगलबार

Tag: हर्जाना असुल

एघार निर्माण कम्पनीबाट दुई करोड बढी हर्जाना असुल

भीमदत्तनगर, २० साउन । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका