लुम्बिनी, २६ चैत । भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा मात्र नभएर कैयौँ बोरा तरकारी भित्रिन्छ हरेक दिन । उनीहरु