२० फाल्गुन २०८२, बुधबार

Tag: हट्दै अल्छीपन

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

रामपुर, पाल्पा । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ