१ फाल्गुन २०८२, शुक्रबार

Tag: स्वेदश प्रस्थान

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान

बेइजिङ, चीन । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्किन बेइजिङबाट बिदा भएका छन्। स्थानीय समय अनुसार साँझ ६ बजे प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा