महानगरवासीनै स्वास्थ्य सेवावाट वञ्चित
१४ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवावाट समेत वञ्चित भएका छन् । महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्थासमेत नहुँदा महानगरपालिकावासी सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवावाट वञ्चित भएका हुन् । उपमहानगरापलिका हुँदादेखि नै स्थानीयवासीले नगर अस्पतालको माग गर्दै