३ आश्विन २०८१, बिहीबार

Tag: स्वाप कारोबार विनियमावली

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले