८ आश्विन २०८१, मंगलबार

Tag: स्वदेशमै अवसर

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क, अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री