१२ आश्विन २०८१, शनिबार

Tag: स्वतः निलम्बन

भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् । अख्तियारले मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले अन्तःशुल्क स्टिकर छपाइ