१२ आश्विन २०८१, शनिबार

Tag: स्थायी कमिटी र पोलिटब्यूरो बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । हिजो शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम