१३ आश्विन २०८१, आइतबार

Tag: स्तरीकरण

एघार होटल तथा रेष्टुराँ स्तरीकरण

२४ फागुन, गलकोट । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बागलुङले दोस्रोपटक जिल्ला सदरमुकाम बागलुङ बजारका ११ होटल तथा रेष्टुराँको स्तरीकरण गरेको छ । “होटल तथा रेष्टुराँ स्तरीकरण निर्देशिका, २०७४’ बमोजिम कार्यालयले होटल तथा रेष्टुराँको स्तरीकरणलाई तीव्रता दिएको हो