११ मंसिर २०८१, मंगलबार

Tag: सोमनाथ पोर्तेल

झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना

झापा २१ असोज । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना सङ्क्रमण भएको छ । आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उहाँले बताउनुभयो । “लक्षण केही देखिएको छैन”, उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ