११ मंसिर २०८१, मंगलबार

Tag: सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफले तोक्यो ४० प्रतिशत हकप्रद निष्काशन गर्न बुकक्लोज

२७ चैत, काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले दश बराबर चार अनुपातमा हकप्रद जारी गर्न बैशाख ५ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । बैंक सञ्चालक समितिको चैत २६ गते सम्पन्न २१० औं बैठकले सो निर्णय गरेको हो । यसअनुसार