१३ आश्विन २०८१, आइतबार

Tag: सुरक्षितलाई स्थान

सेती नदीमा बाढी : ६० परिवार सुरक्षितलाई स्थानमा लगियो

बैतडी । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, “सेतीको बाढी गाउँ पस्ने