१३ आश्विन २०८१, आइतबार

Tag: सुनिता अधिकारी

प्रधानमन्त्री देउवाविरुद्ध कारबाहीको माग गर्दै आयोगमा उजुरी दिने सुनिता को हुन् ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध कारबाहीको आयोगमा उजुरी परेको हो । प्रधानमन्त्री देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन