२ कार्तिक २०८१, शुक्रबार

Tag: सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घट्न पुगेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य