९ जेष्ठ २०८२, शुक्रबार

Tag: सुन बरामद

रसुवाबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । प्रहरीले रसुवाबाट ठूलो परिमाणमा सुन आज बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको बुझिएको हो । रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सुन बरामद गरिएको प्रहरी