४ फाल्गुन २०८२, सोमबार

Tag: सुगौली सन्धि

लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन् : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लिपुलेकमात्र नभएर सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै भएको दावी गरेका छन् । नेता खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत र चीनबीच भएको लिपुलेक पासबारे भएको सम्झौताको विरोध गरेका