१३ आश्विन २०८१, आइतबार

Tag: सी चिनपिङ

चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड १९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा

२३ भदौ । चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गर्नु भएको छ । बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उहाँले मंगलबार बिहान सम्बोधन गर्नु