काठमाडौँ । सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलहरुले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । आज शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी