१२ आश्विन २०८१, शनिबार

Tag: सास्तीमा छन्

सास्तीमा छन् बागलुङको निसेलढोरवासी

ढोरपाटन, बागलुङ । काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो। बागलुङको निसेलढोर जति