गोरखा, १५ जेठ । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटकी दुवै मिर्गाैला फेल भएकी ३७ वर्षीया सावित्री विश्वकर्माको उपचार गर्न आर्थिक अभाव भएको छ । गएको माघ ३ गतेदेखि नियमित उपचार गर्दै आउनुभएकी विश्वकर्माको उपचार गर्दा रु १५ लाखभन्दा बढी खर्च