११ फाल्गुन २०८२, सोमबार

Tag: सावित्री भण्डारी

गम्भीर चोट बोकेकी साम्बाद्वारा उपचारका लागि सहयोग आह्वान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले उपचारको लागि सहयोग मागेकी छन्। चोटको कारण पछिल्लो सात सातादेखि मैदान बाहिर रहेकी साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी हुन्। साम्बाले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया