१६ आश्विन २०८१, बुधबार

Tag: सार्वभौम राष्ट्र

ईयूको प्रतिवेदन सार्वभौम राष्ट्रमाथि हस्तक्षेप भएको गच्छदार टिप्पणी

१४ चैत, विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलेे युरोपियन युनियनको प्रतिवेदनले सर्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता गच्छदारले भने, ‘नेपालको संविधानले दिएको आरक्षणका विषयमा के सही के गतल भनेर बोल्ने अधिकार