४ मंसिर २०८१, मंगलबार

Tag: साधारण सदस्यसमेत नरहने गरी

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ । रास्वपाको अनुशासन समितिले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति