बैतडी, १० कात्तिक । बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दशैंँ मनाईएको छ । सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशैंँ मनाइँदै आएको हो । मानसरोवर क्षेत्रसँग जोडिएको मानसखण्ड शिवको तपोभूमिमा मनाइने चाडपर्वहरु सात्विक हिसाबले मनाउने चलन छ । घटस्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना