१६ आश्विन २०८१, बुधबार

Tag: साउदी विमानस्थल

यमनी हुथीद्वारा साउदी विमानस्थलमा आक्रमण

साना, १५ असार । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोन मार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुबै