१४ आश्विन २०८१, सोमबार

Tag: साइकललाई ठक्कर

दाङमा मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते

देउखुरी । दाङको घोराहीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले