२६ चैत्र २०८१, मंगलबार

Tag: सांसदसँग रासस संवाद

संसद्मा कानुन बनाउनेतिर कसैलाई चिन्तै छैन : सांसद मिश्र

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार विजनेश दिन नसकेको र संसद्मा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण सङ्घीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताएका छन् । रासससँग कुरा गर्दै उनले वर्तमान सदनले पहिलो