१२ आश्विन २०८१, शनिबार

Tag: सांसदका प्रश्नको जवाफ

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । आजको बैठकमा नै