माधव नेपालको सांसद पद निलम्बन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका नेपालको सांसद पद निलम्बनमा परेको हो । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालसहित ९३