७ मंसिर २०८१, शुक्रबार

Tag: सहुलियतपूर्ण ऋण

१५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका