६ फाल्गुन २०८२, बुधबार

Tag: सहिद पार्क

सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिदपार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् । सहिद दिवसको अवसरमा आज पुलिमराङ आइपुगेका राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको