सहरको बसाइँ, गाउँको खाना
म्याग्दी । बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन् । कुनै समय गाउँघरका गरिबको खानाको परिकार भनिने ढिँडो, सिस्नोलगायत अहिले सहरबजारका धनीमानीको रोजाइँमा पर्न थालेको छ । आयातित र औद्योगिक उत्पादनको