१५ आश्विन २०८१, मंगलबार

Tag: सहमति खोज्न

सिट बाँडफाँटमा अझै जुटेन सहमति, निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक बैठकमा आज पनि सहमति जुट्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुसहित बसेको निर्णायक बैठक पनि बिनानिष्कर्ष टुंगिएको हो । लामो समयदेखि सहमति खोज्न बैठक बस्दा पनि आ-आफ्नो दलको