४ मंसिर २०८१, मंगलबार

Tag: सहकारी खेती

सामूहिक, करार र सहकारी खेतीमा जोड

१२ जेठ, काठमाडौँ । हरेक वर्ष जस्तै यसवर्ष पनि सरकारले नीति तथा कार्यक्रममार्फत कृषिको विकासलाई महत्व दिएको छ । हरेक सरकारले राज्यको आम्दानी र खर्चको विवरण (बजेट) पेश गर्नु पहिले एक वर्षमा सम्पन्न गर्ने वार्षिक योजना (नीति तथा कार्यक्रम) राष्ट्रपतिमार्फत