१३ आश्विन २०८१, आइतबार

Tag: सहकारी अनियमितता प्रकरण

सहकारी अनियमितता प्रकरणमा हालसम्म रविको संग्लनता देखिएको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी अनियमितता प्रकरणमा हालसम्मको अनुसन्धानले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संग्लनता नदेखिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नु नपर्ने