२ मंसिर २०८१, आइतबार

Tag: सशर्त मान्यता

भारतको अदालतद्वारा ‘इच्छामरण’ लाई सशर्त मान्यता प्रदान

एजेन्सी, २६ फागुन । भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो । सर्वोच्च अदालतले स्थायी