१६ कार्तिक २०८१, शुक्रबार

Tag: सर्वोच्चमा दर्ता भएको अवहेलना

बालेनविरुद्ध सर्वोच्चमा दर्ता भएको अवहेलनाको उजुरीको सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गरेकी थिइन् । झाले दर्ता गरेको सो मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा सुनुवाइ