१३ आश्विन २०८१, आइतबार

Tag: सर्लाहीको मलङ्गवा

सर्लाहीको मलङ्गवामा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

मलङ्गवा, सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन