काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने भएकी छन् । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि उनले सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी हुन् । पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न