काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।