१० श्रावण २०८२, शनिबार

Tag: सरकारको ध्यानाकर्षण

कांग्रेसद्वारा कृषकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशमा खानेपानीको अभाव, सिँचाइको समस्या, किसानले समयमा मल र बीउ नपाएकालगायत विद्यमान समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा कृषिमन्त्री रामनाथ