९ आश्विन २०८१, बुधबार

Tag: सरकारको कारण

सरकारको कारण साल्ट ट्रेडिङ घाटामा, जस्तापाता र चिनीमा करोडौ घाटा

भदौ २७, काठमाडौँ । सरकारको कारण पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ । सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्को मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी,