सरकारका गतिविधि संविधानको मर्म बिपरित छन् : बरिष्ट नेता पौडेल
काठमाडौँ, कार्तिक ४ । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले सरकारका गतिविधि संविधानको मर्म बिपरित भएको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा उनले संकटका बेलामा जनताको सेवा र उद्दारबाट हात झिक्ने सरकारका विरुद्दमा नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्ने