काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध गर्ने निर्णय गरेर सरकार निरंकुशताको बाटो हिँडेको बताएका छन् । सामाजिक संजाल एक्स (ट्विटर) मा लेख्दै उनले प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटक माथिको प्रतिबन्ध