प्रधानमन्त्री ओलीले भने, ‘म दिक्क भइसकें, अव मलाई सरकार चलाउनु छैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपक्षी दलहरुले दिनैपिच्छे गरिरहेको विरोधले आफू वाक्कदिक्क भइसकेकाले अव सरकार चलाउने त्यति मन नभएको छन् । आज शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग गरिएको अन्तर्क्रियामा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म दिक्क भइसकें सरकार चलाउन,