८ असार २०८२, आइतबार

Tag: सरकार क्रियाशील

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा मङ्गलवार अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम